Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-12-16
Expiry Date: 2024-12-22

आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०९।०१  गते, सोमवार
अवधिः वि.सं. २०८१।०८।२४ देखि २०८१।०८।३० गते सम्म (ई.सं. २०२४, ५० औं हप्ता)
साप्ताहिक अंक: ५० /२०२४
 
१. सुपरिवेक्षण / अनुगमन सम्बन्धमा 

आम्दा नेपालका आन्तरिक लेखा परीक्षक श्री उमेश आचार्यले आम्दा मेची अस्पतालको अनुगमन सम्पन्न गर्नुभएको छ l 

२. पदपूर्ति सम्बन्धमा 
आम्दा मेची अस्पतालमा आम्दा मेची अस्पताल फार्मेसी दर्ता तथा संचालन गर्नको निमित्त आवश्यक पदपूर्ति प्रक्रिया अघि बढाईएको छ l  

धन्यवाद !!

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.