Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-02-05
Expiry Date: 2024-02-11

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८०।१०।२२ गते, सोमवार
(अवधि वि.सं. २०८०।१०।१५ देखि २०८०।१०।२१ सम्म । इ.सं. २०२३, ५ हप्ता)

 
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी तथा शैक्षिक कर्मचारीहरूको हिउँदे विदा पश्चात मिति २०८० माघ २१ गते देखि पुनः पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
 
२. नतिजा प्रकाशन
आम्दा नेपालले अनलाईनमा प्रथम पटक मिति २०८०/०९/२० गते तदनुसार ०५-०१-२०२४ मा प्रकाशन गरेको विज्ञापन (विज्ञापन नं. ०५/९६३८) अनुसार सहायक (प्रशासन/लेखा) पदको मिति २०८०/१०/१३ गते तदनुसार २७-०१-२०२४ मा लिईएको परीक्षाको मिति २०८०/१०/१६ गते तदनुसार ३०-०१-२०२४  नतिजा प्रकाशन भएको छ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.