Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-12-11
Expiry Date: 2023-12-17

आम्दा नेपाल
आम्दा मेची अस्पताल 
मेचीनगर १०, धुलावारी, झापा
 
प्रकाशन मितिः २०८०।०८।२५ गते, सोमवार
(अवधि वि.सं. २०८०।०८।१८ देखि २०८०।०८।२४ सम्म । इ.सं. २०२३, ४९ औं हप्ता)

 
१. अस्पताल भवनको अभिलेखिकरण सम्बन्धमा l 
आम्दा मेची अस्पताल धुलावारी झापाको अस्पताल भवनको अभिलेखीकरणको निमित्त विभिन्न तहमा छलफल अघि बढाईएको छ  l
 
२. अस्पताल परिसरमा क्यामेरा जडान सम्बन्धमा l
सुरक्षा व्यवस्था मजबुत बनाउन आम्दा मेची अस्पताल धुलावारी परिसरमा १२ TB क्षमताको ८ थान सि सि क्यामेरा जडान गरिएको छ  l Closed Circuit TV जडान तथा संचालन कार्यविधि २०७२ बमोजिम संचालन स्वीकृति लिई जडान गरिएको छ l उक्त क्यामेराहरुलाई आवश्यकताको आधारमा थप गर्दै लगिनेछ  l

३. जग्गा हाल साविक कायम सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापा रहेको जग्गालाई  हाल साविक कायम गर्न प्रक्रिया अघि बढाईएको छ l  

३. Oxygen Concentrator प्राप्त भएको सम्बन्धमा l

आम्दा अस्पताल दमकबाट यस अस्पताललाई ५ थान Oxygen Concentrator सहयोग प्राप्त भएको छ l  

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.