Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-12-11
Expiry Date: 2023-12-17

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८०।०८।१५ गते, सोमवार
(अवधि वि.सं. २०८०।०८।१८ देखि २०८०।०८।२४ सम्म । इ.सं. २०२३, ४९ औं हप्ता)

 
१. वार्षिक परीक्षा शुरु
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत सामान्य चिकित्सा र नर्सिङ संकाय अन्तर्गत तेश्रो वर्षका प्रशिक्षार्थीहरुको मिति २०८०/०८/२१ गते देखि वार्षिक परीक्षा शुरु भएको छ l

२. एक दिने समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न
आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठान दमकमा सञ्चालित प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी र फिजियोथेरापी कार्यक्रमहरूको शैक्षिक सत्र २०८०/०८१ को लागि विद्यार्थी भर्ना तथा सञ्चालन सम्वन्धि एक दिने समिक्षा गोष्ठी मिति २०८०/०८/२१ गते प्रतिष्ठानको सभा कक्षमा आम्दा नेपालका कार्यकारी समितिका सह-सचिब डा. नबिन ढकाल ज्यू को उपस्थितिमा सफलतापूर्वक सम्पन्न भयो।

३. निरन्तर कक्षा संचालन भईरहेको
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमक शैक्षिक सत्र २०८०/०८१का भर्ना भएका ल्याव टेक्नोलोजी,सामान्य चिकित्सा,नर्सिंग अन्तर्गत प्रथम वर्षका विद्यार्थीहरुको पठनपाठन निरन्तर रुपमा संचालन भईरहेको छ l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.