Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-12-04
Expiry Date: 2019-12-09

मितिः २०७६।०८।१६

साप्ताहिक समाचार

१. बैठक सम्पन्न

क. आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा मिति २०७६।०८।१३ मा कार्यकारिणी समितिको बैठक सम्पन्न भइ विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो ।
२. फार्मेसी दर्ता
ख. आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको फार्मेसि दर्ताको कार्य षधी व्यवस्था विभागमा प्रक्रियामा रहेको जानकारी गरिएको छ ।

धन्यबाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.