जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०८।१७ गते, सोमबार
अवधिः वि.सं. २०८१।०८।०९ देखि वि.सं. २०८१।०८।१५ गते सम्म (ई.सं. २०२४, ४८ औं हप्ता) ।
साप्ताहिक अंक: ४८/२०२४
१. पदपूर्तिका लागी विज्ञापन प्रकाशन ।
२. अस्पताल फार्मेशी सञ्चालन ।
३. क्यान्सर परिक्षण शिविर सम्पन्न ।
४. बेरूजुको कारवाही ।
५. आन्तरिक व्यवस्थापन समितिका पदाधिकारीको विवरण ।
६. हिनामिना रकम असुलको कारवाही ।
७. तोकिएको समयसिमा भित्र मात्र काम सम्पन्न गर्ने व्यवस्था ।
८. नियमित साप्ताहिक बैठक ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | पर्व तथा दिवसः
विशेषत आम्दा नेपाल दिवस फागुन २० को योजना गर्ने, आम्दा नेपालले मनाउने दिवसहरूको सुचि अध्यावधिक गराउने, कार्यक्रमको कार्यविधि तयार पारी अध्यावधिक गराउने, पाहुना/अतिथिहरूको परिचय एवं विवरण अध्यावधिक गराउने, पूर्व आयोजित उत्सव तथा दिवसहरूको इलेक्ट्रोनिक विवरण सुरक्षित भण्डारणको व्यवस्था गर्ने
|
कार्यक्रम २०८१०९१५ |
२ | योजना र कार्यक्रमः
नीति, योजना, कार्यक्रम र बजेट तयारी कार्यविधि अध्यावधिक गर्ने, स्विकृत नीति, योजना, कार्यक्रम र बजेटको कार्यान्वयन स्थिति समिक्षा गर्ने, प्रगति सुचकाङ्कहरू अध्यावधिक गर्ने र प्रकाशन, वितरण तथा सार्वजनिक गर्न आवश्यक व्यवस्था गर्ने, वार्षिक योजना रूजू गरी सहायता एवं श्रोत खोजी गर्न प्रस्तावना र अवधारणापत्र तयार गर्ने
|
कार्यक्रम २०८१०९१५ |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | कार्यकक्ष तयार गर्नेः
पुरानो बैठक कक्षलाइ खण्डित गरेर कर्मचारीहरूका लागी कार्यकक्ष तयार गर्ने ।
|
प्रशासन २०८१०८३० |
२ | रणनीतिक योजना कार्यशालाः
आम्दा नेपालको पञ्चवर्षिय रणनीतिक योजना वर्ष २०८१ २०८५ तयार गर्न लागी वि.सं २०८१।०८।२२ र २३ गते कार्यशाला गोष्ठि आयोजना गर्न लागिएकोमा आम्दा अस्पताल दमकको अनुरोध वमोजिम वि.सं. २०८१।०९।०५ र ०६ गते आयोजना गर्ने ।
|
कार्यक्रम २०८१०९१५ |
९. गतहप्ताका संग्रहनिय तस्विरहरू
![]() |
![]() |
क्यान्सर परिक्षण शिविर_ शिवचोकमा वडा नं. ५ _२०८१०८१५ |