Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-12-04
Expiry Date: 2023-12-10

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा

साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०८।१८ गते
(अवधि वि.सं. २०८०।०८।११  देखि २०८०।०८।१७ सम्म । ई.सं. २०२३, ४८ औं हप्ता)

१. Mid-Level Practicum (MLP) तालिममा सहभागी पठाइएको सम्बन्धमा ।
राष्ट्रिय स्वास्थ तालिम केन्द्र, टेकु काठमाडौँको आयोजनामा मिति २०८०/०८/१२ देखि २०८०/०८/१६ गते सम्म टेकु काठमाडौँमा, “Mid-Level Practicum (MLP) तालिम अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ l उक्त तालिममा आम्दा अस्पताल दमक बाट कन्सल्टेन्ट डा. शिखर कट्टेल र तालिम अधिकृत टीका सुवेदी ले तालिममा सहभागीता जनाउनु भयो l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.