जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।०८।१० देखि २०८०।०८।१६ गते सम्म (ई.सं. २०२३, ४८ औं हप्ता) ।
साप्ताहिक अंक: ४८/२०२३
१. सिद्धार्थ बाल तथा महिला अस्पतालको घटनाका बारेमा विज्ञप्ति प्रकाशन ।
२. संस्थागत क्षमता पहिचान सम्वन्धि प्रगति समिक्षा बैठक सम्पन्न ।
- Environment Guideline
- Change Management Guideline
- Strategic Planning
- Multiyear Planning/Budgeting
- Internal Audit Guideline
- Travel Guideline
४. डि-कोड सफ्टवेयर सँग बैठक सम्पन्न
५. नियमित साप्ताहिक बैठक
बि. सं २०८०।०८।१८ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | आन्तरिक तालिमः आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने । |
|
तयारी अन्तिम चरणमा |
२ | डिजिटल बैकिङ् सेवाः आम्दा नेपालको आर्थिक कारोवारलाइडिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने । |
|
|
३ | श्रम परिक्षणः प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने |
अच्युत सापकोटा |
२०८००७१५ |
४ | सामाजिक परिक्षणः प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने । |
अच्युत सापकोटा |
२०८००७१५ |
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समय तालिका |
१ |
|
ग. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | आम्दा नेपालको आन्तरिक लेखा परिक्षण (Internal Audit) का लागी परिक्षकको नियुक्ति गर्ने । | रश्मी पुतुवार |
२०८००९१५ |
२ | OCA FHI | सुदेश रेग्मी |
|
६. गतहप्ताका गतिविधिका तस्विरहरू
![]() |
Meeting wiht FHI 360 on OCA_Central Office_20800813 |