Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-11-25
Expiry Date: 2024-11-30

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०८।१० गते, सोमवार
अवधिः वि.सं. २०८१।०८।०३ देखि २०८१।०८।०९ गते सम्म (ई.सं. २०२४, ४७ हप्ता)
साप्ताहिक अंक: ४७/२०२४
 
१. कक्षा संचालन :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा शैक्षिक बर्ष २०८१ को प्रथम तथा दोश्रो व्याचको सबै संकायका कक्षाहरु निरन्तर रुपमा  संचालन भई रहेका छन् |
 
२. नंया कर्मचारी हाजिर भएको सम्बन्धमा ः
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलका लागि स्वीकृत दरबन्दी अनुसार ३ जना नर्सिंग प्रशिक्षक, २ जना फार्मेसी प्रशिक्षक र २ जना Public Health प्रशिक्षक माग भए अनुसार आम्दा नेपाल केन्द्रिय कार्यालयले मिति २०८१.०८.०१ गते लिएको लिखित तथा अन्तरवार्ता परिक्षा उर्तिण गरि सबै कर्मचारीहरु  मिति २०८१.०८.०५ गते देखि यस कार्यालयमा हाजिर हुनु भएको छ |

 घन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.