Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-11-27
Expiry Date: 2023-12-03

आम्दा नेपाल
आम्दा मेची अस्पताल 
मेचीनगर १०, धुलावारी, झापा
 
प्रकाशन मितिः २०८०।०८।११ गते, सोमवार
(अवधि वि.सं. २०८०।०८।०४ देखि २०८०।०८।१० सम्म । इ.सं. २०२३, ४७ औं हप्ता)

 
१. अस्पताल भवनको अभिलेखिकरण सम्बन्धमा l 
आम्दा मेची अस्पताल धुलावारी झापाको अस्पताल भवनको अभिलेखीकरणको निमित्त आवश्यक प्रक्रिया अघि बढाइएको छ l
 
२. एकीकृत सम्पति कर दाखिला सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापाले २०८०/०८१ सम्मको एकीकृत सम्पति कर  भुक्तानी गरेको छ l

३. जग्गा हाल साविक कायम सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापा रहेको जग्गालाई  हाल साविक कायम गर्न आवश्यक प्रक्रिया अघि बढाईएको छ l  

४. विद्युतको वैकल्पिक व्यवस्थापन सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापामा विद्युतको Voltage समस्या समाधान तथा वैकल्पिक व्यवस्थापनको निमित्त नेपाल विद्युत प्राधिकरण तथा मेची उद्योग वाणिज्य संघ सग समन्वय निरन्तर जारि रहेको छ l  

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.