Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-11-28
Expiry Date: 2023-12-04

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा


साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०८।११ गते
(अवधि वि.सं. २०८०।०८।०४  देखि २०८०।०८।१० सम्म । ई.सं. २०२३, ४७ औं हप्ता)

१. यस आम्दा अस्पताल दमकमा यही मिति २०८० साल मंसिर ०७ गते WHO को आयोजनामा १ दिने vaccine preventable disease ( VPD ) orientation कार्यक्रम सम्पन्न भएको छ l उक्त कार्यक्रममा आम्दा अस्पताल दमकमा कार्यरत सम्पूर्ण डाक्टर, स्टाफ नर्स साथै अन्य स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । तालिमको समापन कार्यक्रमको क्रममा आम्दा अस्पताल तालिम प्रमुख टिका सुबेदीले तालिमको औचित्यका बारेमा जानकारी दिनुभयो l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.