Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-11-28
Expiry Date: 2022-12-04

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८।१२ गते
(अवधि वि.सं. २०७९।०८।०५ देखि २०७९।०८।११ सम्म । इ.सं. २०२२, ४७ औं हप्ता)

 
१.

कक्षा सञ्चालन

 
प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रम र सामान्य चिकित्सा कार्यक्रम प्रथम वर्षको सैद्धान्तिक कक्षा २०७९ मंसिर ६ गते देखि शुरू गरिएको छ।
२. लैङ्गिक-हिंसा-विरुद्धको-१६-दिने-अभियान  
दमक नगरपालिकाको आयोजनामा मिति २०७९।०८।०९ लैङ्गिक-हिंसा-विरुद्धको-१६-दिने-अभियान र्यालीमा प्रतिष्ठानका विद्यार्थी तथा कर्मचारीहरू सहभागिता जनाइयो।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.