Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-11-20
Expiry Date: 2023-11-26

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८०।०८।०४ गते, सोमवार
(अवधि वि.सं. २०८०।०७।२७ देखि २०८०।०८।०३ सम्म । इ.सं. २०२३, ४६ औं हप्ता)

 
१. प्रयोगात्मक परीक्षा संचालन स्वीकृति साथै तालिका सार्वजनिक
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकले शैक्षिक सत्र २०८०/०८१ को अन्तिम प्रयोगात्मक परीक्षा संचालन गर्ने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, प्रदेश कार्यालय, इटहरीबाट स्वीकृत भएपछि मिति २०८०/०८/०६ देखि २०८०/०९/०२ सम्म संचालन रहने परीक्षा तालिका सार्वजनिक गरेको छ  l
 
२. दशैं-तिहार विदा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्पूर्ण संकायहरुको मिति २०८०/०७/०५ गते देखि २०८०/०८/०३ गते सम्मको लागि दशैं-तिहार साथै छठ पर्वको अवसरमा विदा रहेको छ l यस अवधि भर सम्पूर्ण पठनपाठन बन्द रहेको साथै प्रशासनिक कार्यहरु निरन्तर संचालन भईरहेको छ l
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.