जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।०७।२६ देखि २०८०।०८।०२ गते सम्म (ई.सं. २०२३, ४६ औं हप्ता) ।
साप्ताहिक अंक: ४६/२०२३
१. दीपावलीको शुभकामना ।
गैरनाफामूलक सामाजिक संस्था आम्दा नेपालको तर्फबाट वि.सं. २०८० सालको दिपावलीको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गरिएको छ ।
२. कार्यकारिणी समितिको निर्वाचन कार्यक्रम ।
कार्यक्रम | मिति र समय | |
मतदाता नामावली प्रकाशन | २०८०।०८।०४ | ११।०० |
उमेद्वारी पत्र दाखिला | २०८०।०८।०६ | १०।०० – १५।०० |
उमेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन | २०८०।०८।०६ | १५।३० |
उमेद्वारी दाखिला फिर्ता | २०८०।०८।०७ | १०।०० – १५।०० |
उमेद्वारहरूको अन्तिम नामावली प्रकाशन | २०८०।०८।०७ | १५।३० |
फ्याक्स वा इमेल मार्फत मतपत्र प्राप्त गर्न चाहने सदस्यहरूले तत् संवन्धि निर्वाचन समितिलार्इ जानकारी दिने समय | २०८०।०८।०८ | १०।०० – १३।०० |
फ्याक्स वा इमेल मार्फत मतदान गर्न निवेदन पेश गरेका मतदाताहरूलार्इ मतपत्र पठाउने | २०८०।०८।०८ | १४।०० – १५।०० |
मतदान भर्इ सकेको मतपत्र फ्याक्स वा इमेल वा अन्य माध्यमबाट निर्वाचन समितिको कार्यालयमा आइसक्नु पर्ने समय | २०८०।०८।०९ | ०९।०० – ११।०० |
समितिले तोकेको स्थानमा स्वयं उपस्थित भई मतदान गर्ने समय | २०८०।०८।०९ | ०९।०० – ११।०० |
मतगणना तथा निर्वाचन परिणाम हस्तान्तरण | २०८०।०८।०९ | १३।०० |
धन्यबाद !