Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-11-13
Expiry Date: 2023-11-19

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८०।०७।२७ गते, सोमवार
(अवधि वि.सं. २०८०।०७।२० देखि २०८०।०७।२६ सम्म । इ.सं. २०२३, ४५ औं हप्ता)

 
१. व्यवस्थापन कार्यशाला गोष्ठीमा सहभागिता
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यालय प्रमुख र लेखा तथा वित्त प्रमुखहरुबाट मिति २०८०/०७/२४ गते आम्दा नेपाल केन्द्रिय कार्यालयमा आयोजित एक दिने व्यवस्थापन कार्यशाला गोष्ठीमा सहभागिता जनाउनु भएको छ l उक्त कार्यक्रममा यस प्रतिष्ठानको आ.व.२०८०/०८१ को कार्यक्रम तथा योजनाको अवस्था साथै त्रैमाशिक प्रगति विवरण पेश गर्नुभएको छ l
 
२. दशैं-तिहार विदा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्पूर्ण संकायहरुको मिति २०८०/०७/०५ गते देखि २०८०/०८/०३ गते सम्मको लागि दशैं-तिहार साथै छठ पर्वको अवसरमा विदा रहेको छ l यस अवधि भर सम्पूर्ण पठनपाठन बन्द रहेको साथै प्रशासनिक कार्यहरु निरन्तर संचालन भईरहेको छ l
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.