Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-11-14
Expiry Date: 2022-11-20

आम्दा नेपाल
सिध्दार्थ बाल तथा महिला अस्पताल
बुटवल

 

हप्ता ४५ :
प्रकाशन मितिः २०७९।०७।२८ गते
2079 Kartik 21 to 2079 Kartik 27 ( December 7- December 13, 2022)            

मुख्य गतिबिधिहरु

१. मिति २०७९ कार्तिक २४ गते, सिध्दार्थ बाल तथा महिला अस्पताल आन्तरिक  ब्यबस्थापन समितिका अध्यक्ष मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को अध्यक्षता बैठक बसि बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न भयो । 

२. मिति २०७९ कार्तिक २७ गते,

सिध्दार्थ बाल तथा महिला अस्पतालको बिभागिय ईन्चार्जहरुको साप्ताहिक बैठक साप्ताहिक प्रगति विवरणको प्रस्तुती सहित बैठक सम्पन्न भयो ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.