Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-11-14
Expiry Date: 2022-11-21

आम्दा नेपाल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०७।२८ गते
(अवधि वि.सं. २०७९।०७।२१ देखि २०७९।०७।२७ सम्म । इ.सं. २०२२, ४५ औं हप्ता)
 
प्रयोगात्मक कक्षा सञ्चालन  
तीन वर्षे प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रम र सामान्य चिकित्सा कार्यक्रमको प्रयोगात्मक कक्षाहरू अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा मिति २०७९ कार्तिक २० गते देखि       सुरू भयो।  
विद्यार्थी भर्ना  
शैक्षिक सत्र २०७९/८० को लागि तीन वर्षे प्रविणता प्रमाण पत्र तह मेडिकल ल्याव टेक्नोलोजी कार्यक्रम र रेडियोग्राफी कार्यक्रममा पुनः प्रवेश परीक्षाको फाराम वितरण भइ रहेको छ।  
वार्षिक परीक्षा  
नर्सिङ्ग कार्यक्रम र सामान्य चिकित्सा कार्यक्रमको वार्षिक परीक्षा २०७९ को परीक्षा फाराम वितरण भइ रहेको छ।  

धन्यबाद !
 

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.