Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-11-04
Expiry Date: 2019-11-18

साप्ताहिक समाचार

१. साधारण सभाको कार्यसूची

मिति २०७६।०७।२३ गते आव्ह्रान गरिएको आम्दा नेपालको ५६ औ साधारण सभामा निम्नानुसारको कार्यसूचि तय भएको छ ।

क. आ.ब. २०७५/७६ को अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुमोदन ।

ख. आम्दा नेपाल संस्था, र संस्था अन्तरगत सञ्चालित कार्यक्रमहरूको नविकरण

ग. आ.ब. २०७५/७६ को वार्षिक प्रगति प्रतिवेदन अनुमोदन

घ. कार्यकारिणी समितिको निर्वाचन

ङ. कार्यकारिणी समितिले गरेका निर्णयहरूको अनुमोदन ।

च. आम्दा नेपालका सदस्यहरूका प्रस्ताव माथि छलफल र निर्णय ।

२. कार्यकारिणी समितिको निर्वाचन

आम्दा नेपाल कार्यकारिणी समितिको निर्वाचन मिति २०७६।०७।२३ मा सम्पन्न हुने गरि तय गरिएको निर्बाचन सम्बन्धि कार्यतालिका अनुरूप निर्वाचन सम्बन्धि कार्य भइरहेको

३. आम्दा माइन्डस जापानका प्रबन्ध निर्देशकको नेपाल भ्रमण

आम्दा माइन्डस् जापानका प्रबन्ध निर्देशक श्री सुन्सुके सुजुकीले -५ नोभेम्बर २०१९ मा आम्दा नेपाल अन्तर्रगत संचालित सिद्धार्थ बाल तथा महिला अस्पतालको अवलोकन भ्रमण गर्नुभएको

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.