Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-11-09
Expiry Date: 2022-11-14

आम्दा नेपाल
Meeting Targets and Maintaining Epidemic Control (EpiC), Itahari
साप्ताहिक समाचार
हप्ताः ४४, वर्षः २०२२
 
प्रकाशन मितिः २०७९ कार्तिक २१ गते

मुख्य गतिबिधि
१. मिति २०७९/०७/१८ को दिन  October महिना 2022 को  प्रतिबेदन तयार गरि FHI360  मा पठाइयो। 
२. मिति २०७९/०७/२० को दिन साप्ताहिक बैठक सम्पन्न गरियो।  जसमा अघिल्लो हप्तामा भएको क्रियाकलाप तथा उपलब्धिहरु बारे छलफल गरि अब आउने हप्ता के के क्रियाकलाप गर्ने भनि छलफल गरियो।  
३. मिति २०७९/०७/२१  को दिन इटहरी सिटी क्लिनिक बाट १४ जना HIV संक्रमित व्यक्तिहरुको Viral Load को नमुना संकलन गरि NPHL टेकु पठाइयो। 
४. मिति २०७९/०७/२२  को दिन प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाको आयोगनामा PMTCT सेवाको  reporting सम्बन्ध कार्यक्रममा  झापा, मोरंग र  सुनसरी जिल्लाको विभिन्न निजि अस्पतालहरु संग समन्यन गरि कार्यक्रममा सहभागी तथा सहजीकरण गरियो। 

धन्यबाद !




 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.