दमक,झापा
(अवधि वि.सं. २०८०।०७।०६ देखि २०८०।०७।१२ सम्म । इ.सं. २०२३, ४३ औं हप्ता)
१. दशैं-तिहार विदा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्पूर्ण संकायहरुको मिति २०८०/०७/०५ गते देखि २०८०/०८/०३ गते सम्मको लागि दशैं-तिहार साथै छठ पर्वको अवसरमा विदा रहेको छ l यस अवधि भर सम्पूर्ण पठनपाठन बन्द रहेको साथै प्रशासनिक कार्यहरु निरन्तर संचालन भईरहेको छ l