Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-10-09
Expiry Date: 2023-10-15

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक,झापा
 
प्रकाशन मितिः २०८०।०६।२२ गते, सोमवार
(अवधि वि.सं. २०८०।०६।१५ देखि २०८०।०६।२१ सम्म । इ.सं. २०२३, ४० औं हप्ता)
 
१. पुनःप्रवेश परीक्षाको नतिजा प्रकाशन
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको मिति २०८०।०५।२४ गते प्रकाशित सूचना अनुसार मिति २०८०।०६।२१ गते ८ बजे संचालित डिप्लोमा तथा प्रमाणपत्र तहका पुर्ण शुल्कीय तर्फका मेडिकल ल्याव टेक्नोलोजी कार्यक्रमको यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक परीक्षा केन्द्रमा संचालन गरिएको प्रवेश परीक्षामा सम्मिलित भई डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति बितरण तथा भर्ना सम्वन्धी निर्देशिका २०८० अनुरुप लिखित परीक्षाको अंक र एस.एल.सी/एस.इ.इ को शैक्षिक प्रमाणपत्रहरु बापत तोकिएको अंकको योगफल गरी स्वीकृत कार्यक्रमहरुको बर्ग, कोटाको योग्यताक्रम बमोजिम सफल उम्मेदवार सुची प्रकाशित गरिएको छ।
२. Primary Health Center ManagementPosting
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नर्सिंग तेस्रो वर्षमा अध्ययनरत दोश्रो समुहका विद्यार्थीहरु Primary Health Center Management Posting को लागि मिति २०८०/०६/२० गते देखि प्राथमिक स्वास्थ्य केन्द्र, लेटाङ्मा आवासीय Posting को लागि रवाना भएका छन् l
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.