Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-09-30
Expiry Date: 2024-10-05

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०६।१४ गते, सोमवार
अवधिः वि.सं. २०८१।०६।०७ देखि २०८१।०६।१३ गते सम्म (ई.सं. २०२४, ३९ हप्ता)
साप्ताहिक अंक: ३९/२०२४


१. नियमित कक्षा संचालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा शैक्षिक बर्ष २०८१ को दोश्रो व्याचको प्रथम बर्षको सबै संकाय हरुको नियमित कक्षा संचालन भई रहेको  छ |

२. प्रयोगात्मक परिक्षा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा पहिलो व्याचको प्रथम बर्षको नर्सिंग विधार्थीहरुको वार्षिक प्रयोगात्मक परिक्षा मिति २०८१.०६.०९ र १० गते संचालन भएको थियो |

३. अन्तर्राष्ट्रिय फार्मेसी दिवस
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा मिति २०८१.०६.०९ गतेका दिन अन्तर्राष्ट्रिय फार्मेसी दिवस भव्यताका साथ मनाईयो | सो अवसरमा यस प्रतिष्ठानमा अध्ययनरत सम्पूर्ण विधार्थीहरुको उल्लेखनिय उपस्थिति रहयो | सोहि उपलक्ष्यमा विधार्थीहरु बाट अस्पताल परिसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरेका थिए |
 
अन्तर्राष्ट्रिय फार्मेसी दिवसका अवसरमा लिईएका केहि तस्विरहरु

 
 
          

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.