Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-09-30
Expiry Date: 2024-10-06

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०६।१४ गते, सोमवार
(अवधि वि.सं. २०८१।०६।०७ देखि २०८१।०६।१३ सम्म । इ.सं. २०२४, ३९ औं हप्ता)

 
 १. वार्षिक परीक्षा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा सञ्चालित शैक्षिक सत्र २०८१/०८२ को डिप्लोमा तह नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्यावोरेटोरी टेक्नोलोजी र डायाग्नोष्टिक रेडियोग्राफी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूको मिति २०८१ भाद्र १९ गते देखि वार्षिक परीक्षा निरन्तर सञ्चालन भइरहेको छl
 
२. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक शैक्षिक सत्र २०८१/२०८२ मा अध्यनरत नर्सिंग, सामान्य चिकित्सा, मेडिकल ल्यावोरेटोरी टेक्नोलोजी र फिजियोथेरापी प्रथम वर्षका विद्यार्थीहरुको कक्षा संचालन भएको छl
 
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.