Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-09-01
Expiry Date: 2024-09-07

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०५।२४ गते, सोमवार
अवधिः वि.सं. २०८१।०५।१६ देखि २०८१।०५।२२ गतेसम्म (ई.सं. २०२४, ३६औं हप्ता) ।
साप्ताहिक अंक: ३६/२०२४
 
१. मेडिकल अधिकृत पदको पदपूर्तिका लागि विज्ञापन   
आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालमा रहेको मेडिकल अधिकृतको रिक्त पदका लागि मिति २०८१/०५/१६ का दिन बुटवल टुडे राष्ट्रिय दैनिकमा पदपूर्तिको विज्ञापन प्रकाशित गरियो र आम्दा-नेपालको वेवसाइटमा अनलाइन आवेदन गर्न मिल्ने गरि प्रकाशित गरियो ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.