Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-09-09
Expiry Date: 2024-09-15

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०५।२४ गते, सोमबार
अवधिः वि.सं. २०८१।०५।१६ देखि वि.सं. २०८१।०५।२२ गते सम्म (ई.सं. २०२४, ३६ औं हप्ता) ।
साप्ताहिक अंक: ३६/२०२४


१. संभाव्य परियोजनाका लागी पदपूर्ति सम्वन्धि विज्ञापन प्रकाशन ।
आम्दा नेपालले USAID को सहयोगमा सञ्चालन गर्ने संभावित  USAID Sustainable HIV Epidemic Control परियोजनाका लागी आवश्यक पर्न सक्ने मुख्य चार पदमा पदपूर्तिका लागी वि.सं. २०८१/०५/१३  गते विज्ञापन प्रकाशन गरिएको छ ।

२. समय पालना ।
केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूलाइ समय पालना गर्न गराउन अनुरोध सहित प्रकाशन गरिएको छ ।

३. नियमित साप्ताहिक बैठक
बि. सं. २०८१।०५।२४ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
प्रविधि अध्यावधिकः आ.व. २०८१/०८२ मा अध्यावधिक गर्न वाँकी आइटि सम्वन्धि सफ्टवेयर, हार्डवेयर, कार्यविधिहरू अध्ययन गरी वाँकी काम पुरा गर्ने/गराउने । आइटि
२०८१०५२४
लेखा परिक्षणः आ.व. २०८०/०८१ को लेखा परिक्षणले सुझाएका विषयहरूलाइ प्राथमिकताका साथ कार्यान्वयन व्यवस्था गर्ने । लेखा
२०८१०५१५
 
ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
प्रस्तावना पेश गर्नेः USAID मा प्रस्ताव गरिएको परियोजना कार्यान्वयनका लागी समाज कल्याण परिषद् मा परियोजना स्विकृतिका लागी आवश्यक व्यवस्था गर्ने ।
मासिक प्रतिवेदनः आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका विच सम्पन्न संझौता वमोजिम कार्यक्रम सञ्चालनका लागी आवश्यक व्यवस्था गर्ने ।

धन्यबाद

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.