Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-09-11
Expiry Date: 2023-09-17

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक,झापा
 
प्रकाशन मितिः २०८०।०५।२५ गते, सोमवार
(अवधि वि.सं. २०८०।०५।१८ देखि २०८०।०५।२४ सम्म । इ.सं. २०२३, ३६ औं हप्ता)
 
१. पुनः प्रवेश परीक्षा संचालन हुने
मिति २०८०/०५/२४ गते प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदको पुनः प्रवेश परीक्षा संचालन सूचना बमोजिम यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिंग तथा सामान्य चिकित्सा संकाय बाहेक रिक्त रहेको कोटाको लागि मिति २०८०/०६/१९ गते पुनःप्रवेश परीक्षा संचालन हुने भएको छ l यस बाहेक मिति २०८०/०५/२४ गते सम्म प्रवेश परीक्षाको पहिलो सुचिमा रहेका मुख्य उमेद्वारहरुको भर्ना प्रक्रिया सम्पन्न भएको छ l
 
२. निरन्तर कक्षा संचालन साथै Comprehensive Clinical Posting भईरहेको
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण संकायको पठनपाठन साथै सामान्य चिकित्सक र नर्सिङ्ग संकायको तेश्रो वर्ष तर्फका विद्यार्थीहरुको Comprehensive Clinical Posting को निमित् आम्दा अस्पताल दमक, दमक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, धुलाबारी र आम्दा मेची अस्पताल र गौरादह स्वास्थ्य केन्द्रमा निरन्तर रुपमामा संचालन भईरहेको छ l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.