दमक, झापा
प्रकाशन मितिः २०८१।०५।१७ गते, सोमवार
(अवधि वि.सं. २०८१।०५।१० देखि २०८१।०५।१६ सम्म । इ.सं. २०२४, ३५ औं हप्ता)
१. विदाइ कार्यक्रमआम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०७८/०७९ को नर्सिङ्ग र सामान्य चिकित्सा कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूको मिति २०८१ भाद्र १२ गते विदाइ कार्यक्रम सफलताका साथ सम्पन्न भएको छl
२. आन्तरिक परीक्षा शुरू
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत नर्सिङ्ग पहिलो वर्षको विद्यार्थीहरुको तेश्रो आन्तरिक परीक्षा शुरू भएको छ।
३. विद्यार्थी अभिमुखिकरण कार्यक्रम
शैक्षिक सत्र २०८१/०८२ का लागि नर्सिङ्ग कार्यक्रममा भर्ना भएका विद्यार्थीहरूलार्इ मिति २०८१ भाद्र १६ गते कार्यक्रमवारे अभिमुखिकरण गरिएको छ।