जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०५।१७ गते, सोमबार
अवधिः वि.सं. २०८१।०५।०९ देखि वि.सं. २०८१।०५।१५ गते सम्म (ई.सं. २०२४, ३५ औं हप्ता) ।
साप्ताहिक अंक: ३५/२०२४
१. सम्माननीय प्रधानमन्त्री सँग भेटघाट ।
२. कार्यसम्पादन मूल्याङ्कन ।
३. आन्तरिक व्यवस्थापन ।
४. पदपूर्तिको विज्ञापन प्रकाशन ।
५. नियमित साप्ताहिक बैठक ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | योजना तथा कार्यक्रमः आ.व. २०८१/०८२ को स्विकृत वार्षिक नीति, योजना, कार्यक्रम र वजेट संक्षिप्त विवरण सहित इकाइ प्रमुखहरूलाइ अभिमुखिकरण गर्ने/गराउने । | लेखा २०८१०६०७ |
२ | पर्व तथा दिवसः आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूले आ.व. २०८१/०८२ सम्पन्न गर्ने पर्व/दिवसको सुची अध्यावधिक गर्ने/गराउने । | प्रशासन २०८१०५१५ |
३ | दर्ता/नविकरणः आम्दा नेपाल संस्था नविकरणका लागी प्राप्त हुनु पर्ने सिफारिश संकलन गरी नविकरण गर्ने । | प्रशासन २०८१०५१५ |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | कर्मचारी सन्तुष्टि सर्भेक्षणः कर्मचारी सन्तुष्टि सर्भेक्षणमा भाग लिनका लागी सुचना सहित वि.सं. २०८१।०५।२१ गते पेश गर्न पुन अनुरोध गर्ने । | |
२ | मासिक प्रतिवेदनः आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूबाट मासिक प्रगति प्रतिवेदन संकलन गरी वेभसाइडमा प्रकाशन गर्न आवश्यक व्यवस्था गर्ने । | |