Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-08-31
Expiry Date: 2020-09-06

आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
  
News of the week.

Weekly News (W35_20200830_103_SCWH ) (2077/05/07 to 2077/05/13)
 
१. सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०५।१२ गते,
आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलमा आम्दा नेपाल केन्द्रिय कार्यालयबाट खरिद भै आएको Hematology Analyzer जडान भई कार्य सुचारू गरियो ।
 
 
२.  सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०५।१३ गते,
आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलले मिति २०७७ भाद्र १३ गते शुक्रवार साप्ताहिक सरसफाई अन्तर्गत  कर्मचारीद्वारा  अस्पतालको मुल गेटमा सरसफाई गरिएको   छ ।
   कार्य गरीएको छ ।
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.