Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-08-19
Expiry Date: 2024-08-25

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०५।०३ गते, सोमवार
(अवधि वि.सं. २०८१।०४।२८ देखि २०८१।०५।०२ सम्म । इ.सं. २०२४, ३३ औं हप्ता)

 
 १. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
२. आन्तरिक परीक्षा सुचारु
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत मेडिकल ल्याव टेक्नोलोजी पहिलो, र सामान्य चिकित्सा पहिलो वर्षका विद्यार्थीहरुको यहि मिति २०८१।०४।२० गते आइतबार देखि तेश्रो आन्तरिक परीक्षा सुचारु भएको छ।
३. विद्यार्थी भर्ना
शैक्षिक सत्र २०८१/०८२ का लागि नर्सिङ्ग, सामान्य चिकित्सा,  मेडिकल ल्याव टेक्नोलोजी र  फिजियोथेरापी कार्यक्रमको मिति २०८१ श्रावण १९ गते सम्पन्न प्रवेश परीक्षामा सफल भएको विद्यार्थीहरूको भर्ना प्रक्रिया शुरू भएको छ ।
४. अवलोकन भ्रमण
शैक्षिक सत्र २०८१/२०८२ का मेडिकल ल्याव टेक्नोलोजी र डायाग्नोष्टिक रेडियोग्राफी कार्यक्रम दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई पानी शुद्धीकरण प्रक्रिया विषयका लागि क्रमशः मिति २०८१/०४/२९ गते खानेपानी तथा सरसफार्इ उपभोक्ता समिति दमक, झापा अवलोकन भ्रमण गराइएको थियो।
 
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.