जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०४।२८ गते, सोमबार
अवधिः वि.सं. २०८१।०४।२० देखि वि.सं. २०८१।०४।२६ गते सम्म (ई.सं. २०२४, ३२ औं हप्ता) ।
साप्ताहिक अंक: ३२/२०२४
१. कार्यकारिणी समिति निर्णय कार्यान्वयन ।
- आम्दा इन्टरनेशनलका अध्यक्षको भ्रमण व्यवस्था
- संस्था नविकरण
- NOFO सुचनामा तोकिएको शर्त पुरा गर्ने जिम्मेवारी
- सेवा शुल्क संशोधन
- निर्माण समिति गठन
- कर्मचारी पदपूर्ति
- बढुवा
- मुख्य व्यवस्थापक जिम्मेवारी
- दरवन्दी थप
- आमन्त्रित सदस्यको बैठक भत्ता
- सहभागिता खर्च
- जिम्मेवारी तोकिएको पद तह सरहको सुविधा
- खरिद सहमति
- आधारतह कायम
- कर्मचारी नियुक्ति
- राजिनामा स्विकृत
३. क्यान्सर परिक्षण कार्यक्रमको प्रगति प्रतिवेदन ।
४. परफरमेन्स बोन्ड जफत गरिने जानकारी ।
५. सुचीदर्ताका लागी सुचना प्रकाशन ।
६. सामाजिक सञ्जालको प्रयोग ।
७. नियमित साप्ताहिक बैठक ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | नियमित निरिक्षण र मर्मत संभारः कार्यालय प्रयोजनको लागी प्रयोग हुने छपार्इ नमूना प्रयोग कार्यविधि तयार गर्ने, हाल प्रचलनमा रहेका छपार्इ नमुना संकलन गरी अध्यावधिक गराउने, नयाँ ढाँचा एवं नमुना प्रयोगमा ल्याउन आवश्यक व्यवस्था मिलाउने, नयाँ ढाँचा र नमुनालार्इ वेभसार्इडमा राख्ने व्यवस्था मिलाउने |
कार्यक्रम २०८१०५२५ |
२ | प्रतिवेदनः आम्दा नेपालसँग सम्वन्धित लेख, रचना, सुचनामूलक जुनसुकै प्रकाशनहरू संकलन गरी सुरक्षित भण्डारण गर्ने, नियमित समाचार/गतिविधि प्रवाह कार्यविधि अध्यावधिक गर्ने, समाचार एवं गतिविधिहरू नियमित प्रवाह गर्ने व्यवस्था मिलाउने, कार्यालयस्तरबाट आफ्ना गतिविधिहरू प्रकाशन एवं सार्वजनिक भए नभएको रूजु गर्ने, आम्दा नेपालको गतिविधि प्रकाशनको व्यवस्था मिलाउने, आम्दा नेपालको वेभसार्इडलार्इ अध्यावधिक गराउने, समाज कल्याण परिषद्मा तोकिएको ढाँचामा विवरण बुझाउन लगाउने, स्वास्थ्य कार्यालय, शिक्षा कार्यालय, स्थानिय निकायमा पेश भएको प्रतिवेदन संकलन गरी सुरक्षित भण्डारणको व्यवस्था मिलाउने |
कार्यक्रम २०८१०५२५ |