Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-08-05
Expiry Date: 2024-09-09

आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०४।२१  गते, सोमवार
अवधिः वि.सं. २०८१।०४।१४  देखि २०८१।०४ ।२०  गतेसम्म (ई.सं. २०२४, ३१ औं हप्ता) ।
साप्ताहिक अंक: ३१  /२०२४
 
१. पदपूर्ति सम्बन्धमा  
यस अस्पतालमा बसेको मिति  २०८१/०४/१७  गतेको पदपूर्ति समितिको निर्णयानुसार यस अस्पतालमा रिक्त रहेको तपशिल बमोजिमका पदहरुमा आवश्यक प्रक्रिया सम्पन्न गरि नियुक्तिको लागि सिफारिस भएको छ । 
क) रजिष्ट्रार ( स्त्री तथा प्रसुती रोग विशेषज्ञ) आंशिक, करार 
ख) रजिष्ट्रार ( मानसिक रोग विशेषज्ञ) आंशिक, करार
ग) क्लर्क ( सवारी चालक) पूर्णकालीन, करार
घ) सहायक (ल्याव) पूर्णकालीन, करार

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.