Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-08-05
Expiry Date: 2024-08-12

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०४।२१ गते, सोमवार
(अवधि वि.सं. २०८१।०४।१४ देखि २०८१।०४।२० सम्म । इ.सं. २०२४, ३१ औं हप्ता)

 
 १. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
२. क्लिनिकल पोष्टिङ्ग
सामान्य चिकित्सा कार्यक्रम दोश्रो वर्षका विद्यार्थीहरूको आम्दा अस्पताल र लखनपुर स्वास्थ्य चौकी, कमल -६ मा एक महिने क्लिनिकल पोष्टिङ्ग निरन्तर सञ्चालन भइरहेको छ।
३. आन्तरिक परीक्षा सुचारु
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत मेडिकल ल्याव टेक्नोलोजी पहिलो, र सामान्य चिकित्सा पहिलो वर्षका विद्यार्थीहरुको यहि मिति २०८१।०४।२० गते आइतबार देखि तेश्रो आन्तरिक परीक्षा सुचारु भएको छ।
४. प्रवेश परीक्षा आवेदन फाराम
शैक्षिक सत्र २०८१/०८२ का लागि प्रवेश परीक्षा मिति २०८१ श्रावण १९ गते सम्पन्न भएको छ । जसमा नर्सिङ्ग कार्यक्रम -४८८, सामान्य चिकित्सा कार्यक्रम-२५, मेडिकल ल्याव टेक्नोलोजी-९, डायाग्नोष्टिक रेडियोग्राफी-१ र फिजियोथेरापी-४ जनाले प्रवेश परीक्षा दिइएका थिए।
५. Grand Presentation in Service
नर्सिंग कार्यक्रम तेस्रो वर्ष अध्ययनरत  विद्यार्थीहरुले पाठ्यक्रम अनुसार Grand Presentation in Service विषयमा मिति २०८१।०४।२० गते सम्पन्न भएको छ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.