आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०४।१४ गते, सोमवार
अवधिः वि.सं. २०८१।०४।०७ देखि २०८१।०४ ।१३ गतेसम्म (ई.सं. २०२४, ३० औं हप्ता) ।
साप्ताहिक अंक: ३० /२०२४
१. पदपूर्ति सम्बन्धमा
क) रजिष्ट्रार ( स्त्री तथा प्रसुती रोग विशेषज्ञ) आंशिक, करार
ख) रजिष्ट्रार ( मानसिक रोग विशेषज्ञ) आंशिक, करार
ग) क्लर्क ( सवारी चालक) पूर्णकालीन, करार