Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-07-29
Expiry Date: 2024-08-04

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०४।१४ गते, सोमवार
(अवधि वि.सं. २०८१।०४।०७ देखि २०८१।०४।१३ सम्म । इ.सं. २०२४, ३० औं हप्ता)

 
 १. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
२. क्लिनिकल पोष्टिङ्ग
सामान्य चिकित्सा कार्यक्रम दोश्रो वर्षका विद्यार्थीहरूको आम्दा अस्पताल र लखनपुर स्वास्थ्य चौकी, कमल -६ मा एक महिने क्लिनिकल पोष्टिङ्ग निरन्तर सञ्चालन भइरहेको छ।
३. Comprehensive Community Field
सामान्य चिकित्सा कार्यक्रम तेस्रो वर्षका विद्यार्थीहरूको Comprehensive Community Field आम्दा मेची अस्पताल, धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रमा निरन्तर सञ्चालन भइरहेको छ।
४. प्रवेश परीक्षा आवेदन फाराम
शैक्षिक सत्र २०८१/०८२ का लागि प्रवेश परीक्षा आवेदन फाराम मिति २०८१ श्रावण १३ गते सम्पन्न भएको छ । जसमा नर्सिङ्ग कार्यक्रम -४८८, सामान्य चिकित्सा कार्यक्रम-२५, मेडिकल ल्याव टेक्नोलोजी-९, डायाग्नोष्टिक रेडियोग्राफी-१ र फिजियोथेरापी-४ जनाले प्रवेश परीक्षा फाराम भरेका थिए।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.