Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-07-29
Expiry Date: 2024-08-03

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०४।१४ गते, सोमबार
अवधिः वि.सं. २०८१।०४।०६ देखि वि.सं. २०८१।०४।१२ गते सम्म (ई.सं. २०२४, ३० औं हप्ता) ।
साप्ताहिक अंक: ३०/२०२४


१. सवारी साधान दर्ता ।
आम्दा नेपालले खरिद गरेको मारूती सुजुकी कम्पनीको वाग्मति प्रदेश ०१-०३० च ७५९४ नंबरको  ECCO 5 seater A/C गाडी आम्दा नेपालको नाममा दर्ता गर्ने काम सम्पन्न भएको छ ।  

२. अन्तरराष्ट्रीय अध्यक्षको नेपाल भ्रमण ।
आम्दा अन्तरराष्ट्रियका अध्यक्ष डा. शिगेरू सुगानामी नेपालको दूइ दिने भ्रमणको शिलशिला वि.सं. २०८१।०४।१२ गते नेपाल आइपुग्नु भएको छ ।

३. प्राविधिक सहयता सम्वन्धि बैठक । 
आम्दा नेपालले सन् २०२४ को अक्टोबर १ बाट सञ्चालन गर्ने लक्ष्य राखेको परियोजनाको प्राविधिक सहायता सम्वन्धि बैठक वि.सं. २०८१।०४।०७ गते सम्पन्न भएको छ । FHI360 को कार्यालयमा सम्पन्न यस बैठकमा आम्दा नेपालको तर्फबाट डा. अनिल कुमार दास, डा. चिन्तामणी चौधरी, सुदेश रेग्मीको सहभागिता रहेको थियो ।

४. बोलपत्र आव्ह्रानको सुचना । 
आम्दा अस्पताल दमकका लागी CT Scan मशिन खरिद गर्न वि.सं. २०८१।०४।११ गते सुचना नं. १०१६० प्रकाशन गरिएको छ ।
 
५. नियमित साप्ताहिक बैठक
वि. सं. २०८१।०४।१४ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
दर्ता नविरकणः
आम्दा नेपाल संस्था र संस्था अन्तरगत सञ्चालित कार्यक्रमहरू प्रचलित कानून वमोजिम दर्ता नविकरण गर्ने ।
कार्यक्रम
२०८१०४३०

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.