Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-01-22
Expiry Date: 2024-01-28

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८०।१०।०८ गते, सोमवार
(अवधि वि.सं. २०८०।१०।०१ देखि २०८०।१०।०७ सम्म । इ.सं. २०२३, ३ हप्ता)

 
१. निरन्तर कक्षा संचालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमक शैक्षिक सत्र २०८०/०८१ का भर्ना भएका ल्याव टेक्नोलोजी,सामान्य चिकित्सा, नर्सिंग अन्तर्गत प्रथम वर्षका विद्यार्थीहरुको पठनपाठन निरन्तर रुपमा संचालन भईरहेको छl
२. हिउँदे विदा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमक शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी तथा शैक्षिक कर्मचारीहरूलाइ मिति २०८० माघ ७ गते देखि मिति २०८० माघ २० गते सम्म हिउँदे विदा दिइएको छ। मिति २०८० माघ २१ गते देखि पुनः पठनपाठन निरन्तर रुपमा संचालन हुनेछl
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.