Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-07-17
Expiry Date: 2024-07-20

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०३।३१ गते, सोमवार
अवधिः वि.सं. २०८१।०३।२३ देखि २०८१।०३।२९ गतेसम्म (ई.सं. २०२४, २८औं हप्ता) ।
साप्ताहिक अंक: २८/२०२४
 
१. लेखा परिक्षण प्रारम्भ
 मिति २०८१/०३/२५ गतेबाट आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको आ.ब.२०८०/८१ को लेखा परिक्षण प्रक्रिया शुरूवात भयो ।
 
२. आन्तरिक लेखा परिक्षण प्रारम्भ
यस सप्ताह आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको आन्तरिक लेखा परिक्षण प्रक्रिया शुरूवात भयो । आन्तरिक लेखा परीक्षक श्री उमेश आचार्यज्यूद्वारा माग भइआएका कागजात एवं जानकारी उपलब्ध गराउने कार्य भयो ।
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.