Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-07-08
Expiry Date: 2024-07-14

आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०३।२४ गते, सोमवार
अवधिः वि.सं. २०८१।०३।१७ देखि २०८१।०३।२३ गतेसम्म (ई.सं. २०२४, २७औं हप्ता) ।
साप्ताहिक अंक: २७/२०२४
 
१. क्षयरोग मुक्त पालिका कार्यक्रममा सहभागिता 
मिति २०८१/०३/१८ गते मंगलबारका दिन मेचीनगर नगरपालिकाको आयोजनामा  क्षयरोग मुक्त  पालिका  समिक्षा कार्यक्रमा यस अस्पतालका तर्फबाट अधिकृत श्री किरण निरौलाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा आम्दा मेची अस्पतालमा स्थानीय स्वास्थ्य संस्थाबाट प्रेषण पुर्जी लिई आउनेलाई २४सै घण्टा छातीको एक्सरे सम्झौता भए बमोजिम निशुल्क प्रदान गर्दै आएको र उक्त कार्यक्रमलाई आ व २०८१/०८२ मा पनि निरन्तरता दिने व्यवस्था मिलाईएको जानकारी गराउनु भयो ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.