जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०३।२५ गते, सोमवार
अवधिः वि.सं. २०८०।०३।१७ देखि २०८०।०३।२३ गते सम्म (ई.सं. २०२३, २७औं हप्ता) ।
साप्ताहिक अंक: २७/२०२३
क. नयाँ सफ्टवेयर कम्पनी छनौट
२. द्वन्द/तनाव व्यबस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न
३. कार्यालय उपकरणको प्रयोग अभिमुखिकरण तालिम प्रदान
४. School Health Program सम्पन्न
५. नियमित साप्ताहिक बैठक
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समयतालिका |
१ | छपाई नमुना अध्यावधिक गर्नेः आम्दा नेपालको प्रशासनिक काममा प्रयोग भइरहेको छपाइ नमुनाहरु अध्यावधिक गरि नमुनाहरु आम्दा नेपालको वेभसाईटमा राख्ने । अध्यावधिक गरिने सम्पूर्ण नमूनाहरू आ.व. २०८०/०८१ बाट अनिवार्य प्रयोगमा ल्याउने । | सुदेश रेग्मी |
नमुनाहरु संकलन तथा अध्यवधिकको कार्य भईरहेको । |
२ | स.क.प. प्रस्तावनाः दातृ निकायहरूको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएका परियोजनाहरूको परियोजना प्रस्ताव तयार गरी समाज कल्याण परिषद्मा स्विकृतिका लागी पेश गर्ने | अच्युत सापकोटा | पेश भएको |
३ | CCTV निगरानीः आम्दा नेपालमा जडित CCTV हरू मार्फत नियमित रूपमा शंकास्पद गतिविधको निगरानी गर्ने प्रवन्ध मिलाउन कर्मचारीलाइ अभिमुखिकरण गर्ने | रामबाबु देव | प्रदान गरियो |
४ | बिदा र सरुवाः आम्दा अस्पतालमा कार्यरत स्त्री रोग विषेशज्ञको बिदा र सि.वा.म. अस्पतालमा कार्यरत फार्मेशी अधिकृतको सरुवा सम्बन्धमा |
अच्युत सापकोटा | २०८००३०३ |
५ | लेखा परिक्षणको समिक्षा र कार्य योजना | रश्मी पुतुवार |
सम्पन्न |
६ | PIN अध्यावधिक गर्ने | राम बाबु देव | २०८००३१५ |
७ | भौतिक परिक्षणः वित्त नियन्त्रक रश्मी पुतुवारको संयोजकत्वमा स्टोरको भौतिक परिक्षण गर्न तिन सदस्यिय समिति गठन |
रश्मी पुतुवार रेनुका बस्नेत पार्वति भट्ट |
सम्पन्न/ प्रतिवेदन प्राप्त हुन बाँकि |
८ | नीति नियम, कार्यविधि अध्यावधिक गर्ने । | सुदेश रेग्मी |
२०८००३२९ |
९ | Full Recognition certificate (PCL Nursing); नविकरण प्रक्रिया लामो समय देखि विचारधिन रहेकोमा सत्य तथ्य बुझि नर्सिङ् काउन्सिलबाट नविकरण गराउने। |
उमेश आचार्य |
नर्सिङ् काउन्सिलमा बुझिएकोमा MEC मा बुझ्न सुझाव प्राप्त |
१० | मोटरसाईकल नविकरण नियमित गराउने । | उमेश आचार्य | सम्पन्न । |
११ | समझदारी/संझौता अध्यावधिक गर्ने । | उमेश आचार्य |
२०८००३२० |
१२ | कार्य सम्पादन मुल्याङ्कनः कर्मचारीहरुको कार्य सम्पादन मुल्याङ्कन कार्यविधि अध्यावधिक गर्न आवश्यक तिन महले तयार गर्ने । | अच्युत सापकोटा |
२०८००३२२ |
१३ | ई-मेल व्यबस्थापनः आम्दा नेपालको डोमिनमा खोलिएका ई-मेलहरु सबै कर्मचारीहरुका लागी आवश्यक नहुने देखिएकाले क-कसलाई आम्दाको ई-मेल आवश्यक पर्ने हो नामावली सहित विवरण पेश गर्न आम्दा नेपाल अन्तर्गतका कार्यालयहरुलाई पत्राचार गरिएकोमा केहिबाट मात्र जवाफ प्राप्त भएकाले दुई दिनको सूचना दिई स्वतः निक्रिय हुने व्यहोरा जानकारी गराई कार्यान्वयन गर्ने । |
रामबाबु | २०८००३२० |
१४ | लैङ्गिक हिंसा सम्बन्धी शिकायत लिने व्यक्तिः अर्को व्यबस्था नभए सम्म जनशक्ति व्यबस्थापनको जिम्मेवारी लिएको कर्मचारीलाई लैङ्गिक हिंसा सम्बन्धी शिकायत लिने व्यक्तिका रुपमा तोक्न पत्राचार गर्ने र सो कार्यलाई जनशक्ति इकाइको काम, कर्तव्य विवरणमा समावेश गर्ने । |
अच्युत सापकोटा | २०८००३२० |
१५ | प्रतिवेदन तयार गर्नेः आ.व. २०७९/८० को अन्तिम लेखा परिक्षण शुरू हुनु आगावै यस अघि को परिक्षकले सुझाएका सुझावहरू कार्यान्वयन भएको एकिन गर्ने र सोको प्रतिवेदन तयार गर्ने । | रश्मी पुतुवार | २०८००३२५ |
१६ | प्रतिवेदनहरु वेवसाइटमा प्रकाशन गर्नेः आम्दा नेपालमा प्राप्त हुने जुनसुकै प्रकारको प्रतिवेदनहरू (निरिक्षण, अनुगमन, भ्रमण, अनुसन्धान, सर्भेक्षण, आदी) को डिजिटल प्रति आम्दा नेपालको वेवसाइटमा व्यवस्थित तवरले सुरक्षित राख्ने । | रामवावु देव | २०८००३२५ |
ख.वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समय तालिका |
१ | नागरिक वडा पत्र अध्यावधिक गर्ने | रामबाबु देव |
२०८००३३० |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | नागरिक वडापत्रः अस्पतालहरुको नागरिक वडा पत्रमा अशाय, विपन्न परिवारका सदस्यहरुलाई स्थानिय वडाको सिफारिशमा निशुल्कः उपचार र छुटको व्यबस्था रहेको जानकारी गराउने । |
रामबाबु देव |
२०८००४०८ |
२ | ईमेल ID बन्दः आम्दा नेपालको डोमिनमा सञ्चालित इमेलहरु नविकरणका लागि सिफारिश माग गरिएकोमा हाल सम्म सिफारिश प्राप्त नभएका ईमेलहरु बन्द गर्ने । | रामबाबु देव | २०८००३२८ |
३ | आ.व. २०७९।८० को प्रतिवेदनः आ.व. २०७९।८० मा गरिएका निम्न कार्यहरुको बार्षिक प्रतिवेदन पेश गर्ने । - प्रगति प्रतिवेदन- अच्युत सापकोटा - नीति/नियम- उमेश आचार्य - लेखा परिक्षण- रश्मी पुतुवार - पत्राचार- उमेश आचार्य - आ.व. २०८०।८१ Year Book- उमेश/रश्मी |
||
४ | लेनदेनको सूचना दिनेः आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, परियोजना तथा शैक्षिक कार्यक्रम लगायतका कार्यक्रमहरु सञ्चालनका क्रममा कुनै व्यक्ति, संस्था वा आपुर्तिकर्ता सँगको लिनदेनका बारेमा जानकारी लिने । | उमेश आचार्य | २०८००४१५ |
५ | AMC नविकरण नहुनेः आम्दा नेपालले प्रयोग गरिआएको Midas सफ्टवेयरको सट्टमा अर्को सफ्टवेयर आ.व. २०८०/८१ देखि शुरु गर्ने भएकाले Midas सँगको AMC नविकरण नहुने ब्यहोरा जानकारी गराउने । | उमेश आचार्य | २०८००३२९ |