Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-06-24
Expiry Date: 2024-06-30

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०३।१० गते, सोमवार
(अवधि वि.सं. २०८१।०३।०३ देखि २०८१।०३।०९ सम्म । इ.सं. २०२४, २५ औं हप्ता)

 
 
१. पठन पाठन सुचारू
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको शैक्षिक सत्र २०८०/०८१ मा अध्यनरत नर्सिंङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्निसियन, र रेडियोग्राफी तर्फका विधार्थीहरु तथा प्रशिक्षकहरूको वर्षे विदा पश्चात मिति २०८१/०३/०९ गते देखि नियमित रुपमा पठन पाठन संचालन भएको छ।

२. नतिजा प्रकाशन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत डिप्लोमा तह नर्सिङ्ग र डायाग्नोष्टिक रेडियोग्राफी प्रथम वर्षको नतिजा प्रकाशन भएको छ।
 
३. क्लिनिकल पोष्टिङ्ग
सामान्य चिकित्सा कार्यक्रम दोश्रो वर्षका प्रशिक्षार्थीहरुलार्इ मिति २०८१/०३/०९ गते  देखि आम्दा अस्पताल र लखनपुर स्वास्थ्य चौकी, कमल -६ मा एक महिने क्लिनिकल पोष्टिङ्ग शुरू भएको छ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.