Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-06-19
Expiry Date: 2024-06-22

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०३।०३  गते, सोमवार
अवधिः वि.सं. २०८१।०२।२७ देखि २०८१।०३।०१ गतेसम्म (ई.सं. २०२४, २४औं हप्ता) ।
साप्ताहिक अंक२४/२०२४
 
अस्पतालको भित्रि सडक कालोपत्रे सम्पन्न   
  बुटवल उप-महानगरपालिका, वडा नम्बर ७ को पहल तथा आर्थिक सहयोगमा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको भित्रि सडकलाई कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ ।
          
कार्यसम्पादन व्यवस्थापन प्रणाली कार्यशालामा सहभागिता   
मिति २०८१/०२/३१ देखि २०८१/०२/३२ गतेसम्म आम्दा-नेपालद्वारा काठमाण्डौमा आयोजित २ दिने कार्यसम्पादन व्यवस्थापन कार्यशालामा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालका प्रशासक खगेन्द्र क्षेत्री र आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रध्यानाध्यापक सरिता रावलको सहभागिता भयो ।
 
३. तस्विरहरू:
आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको भित्रि सडक कालोपत्रे हुँदै
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.