Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-06-17
Expiry Date: 2024-06-22

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०३।०३ गते, सोमवार
अवधिः वि.सं. २०८१।०२।२८ देखि २०८१।०३।०२ गते सम्म (ई.सं. २०२४, २४ हप्ता)
साप्ताहिक अंक: २४/२०२४
 
१. 
कार्यक्रममा सहभागी :
आम्दा नेपाल केन्द्रिय कार्यालयले मिति २०८१.०२.३१ र ३२ गते काठमाडौँमा आयोजना गरेको कार्यसम्पादन व्यवस्थापन प्रशिक्षण तथा कार्यशालामा यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राचार्य श्री सरिता रावल सहभागी हुनु भयो |

२. तालिम प्रदान तथा जानकारी  :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीहरु लाई यस प्रतिष्ठानका प्राचार्य श्री सरिता रावल ज्यूबाट मिति २०८१.०३.०२ गते कार्यसम्पादन व्यवस्थापन  सम्बन्धि तालिम दिनुका साथै यसको महत्वका बारेमा जानकारी गराउनु भयो |

धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.