Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-06-10
Expiry Date: 2024-06-16

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०२।२८ गते, सोमवार
(अवधि वि.सं. २०८१।०२।२१ देखि २०८१।०२।२७ सम्म । इ.सं. २०२४, २३ औं हप्ता)

 
 १. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
 
२. आन्तरिक परीक्षा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा सञ्चालित सामान्य चिकित्सा, डायाग्नोष्टिक रेडियोग्राफी र मेडिकल ल्याव टेक्नोलोजी कार्यक्रम दोश्रो वर्षको आन्तरिक परीक्षा २०८१/०२/२५सम्पन्न भएको छ |
३. Comprehensive Community Field
सामान्य चिकित्सा कार्यक्रम तेस्रो वर्षका प्रशिक्षार्थीहरुले मिति २०८१/०२/२३ गते बुधबारका दिन  धुलाबारीमा आयोजना गरेको Comprehensive Community Field मा प्राप्त तथ्याङ्क र सिकाइलार्इ आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकका प्रचार्य ज्यू सहित सामान्य चिकित्सा कार्यक्रम तेस्रो वर्षका प्रशिक्षक र प्रशिक्षार्थीहरुको सहभागीतामा आ-आफ्नो प्रस्तुतिकरण प्रस्तुत गरिएको छ।
४. वर्षे विदा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको शैक्षिक सत्र २०८०/०८१ मा अध्यनरत नर्सिंङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्निसियन, र रेडियोग्राफी तर्फका विधार्थीहरु तथा प्रशिक्षकहरूको वर्षे विदा मिति २०८१/०२/२७ गते आइतबार देखि शुरू भएको छ | साथै मिति २०८१/०३/०९ गते आइतबार देखि नियमित रुपमा पठन पाठन संचालन रहनेछ |

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.