Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-06-03
Expiry Date: 2024-06-09

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०२।२१ गते, सोमवार
(अवधि वि.सं. २०८१।०२।१४ देखि २०८१।०२।२० सम्म । इ.सं. २०२४, २२ औं हप्ता)

 
 १. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
 
२. आन्तरिक परीक्षा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा सञ्चालित सामान्य चिकित्सा, डायाग्नोष्टिक रेडियोग्राफी र मेडिकल ल्याव टेक्नोलोजी कार्यक्रम दोश्रो वर्षको आन्तरिक परीक्षाको क्रमशः मिति २०८१/०२/१६, २०८१/०२/१७ र २०८१/०२/२० शुरू भएको छ |

३. नतिजा प्रकाशन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा सञ्चालित सामान्य चिकित्सा कार्यक्रम दोश्रो वर्षको वार्षिक परीक्षाको नतिजा मिति २०८१।०२।१७ मा प्रकाशन भएको छ। कुल ३८ जना विद्यार्थी मध्ये २ जना उत्कृष्ट श्रेणी, २१ जना प्रथम श्रेणी, र ६ जना द्वितिय श्रेणीमा सफल भएका छन |

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.