दमक, झापा
प्रकाशन मितिः २०८१।०२।१४ गते, सोमवार
(अवधि वि.सं. २०८१।०२।०७ देखि २०८१।०२।१३ सम्म । इ.सं. २०२४, २१ औं हप्ता)
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
२. नतिजा प्रकाशन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा सञ्चालित नर्सिङ्ग कार्यक्रम दोश्रो वर्षको वार्षिक परीक्षाको नतिजा मिति २०८१।०२।०८ मा प्रकाशन भएको छ। कुल ३८ जना विद्यार्थी मध्ये १३ जना उत्कृष्ट श्रेणी, १४ जना प्रथम श्रेणी, र ११ जना द्वितिय श्रेणी सहित शत प्रतिशत सफल भएका छन |