Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-05-24
Expiry Date: 2024-05-26

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०२।०७ गते, सोमवार
अवधिः वि.सं. २०८१।०१।३० देखि २०८१।०२।०५ गतेसम्म (ई.सं. २०२४, २०औं हप्ता) ।
साप्ताहिक अंक: २०/२०२४
 
१. सि. बा.म. अस्पताल टोलि अध्ययन भ्रमणमा         
   मिति २०८१/०२/०३ गतेका दिन आम्दा-नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको दश सदस्यीय टोलि अध्ययन अवलोकन भ्रमणमा गयो । पूर्वोत्तर भारतको सिक्किम, दार्जीलिंग तथा नेपालको इलाम भ्रमण गरि आएको टोलीले आम्दा अस्पताल, दमकको भ्रमण गरि अस्पतालका विविध पक्षको अवलोकन गर्नुका साथै अन्तरक्रिया गरेको थियो ।
          
२. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक सोमवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८१/०१/३१ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो  र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
  
तस्विरहरू:
भ्रमण टोलि सिक्किममा   भ्रमण टोलि आम्दा अस्पताल, दमकमा  
 

धन्यवाद !
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.