Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-05-13
Expiry Date: 2024-05-19

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०१।३० गते, सोमवार
(अवधि वि.सं. २०८१।०१।२४ देखि २०८१।०१।३० सम्म । इ.सं. २०२४, १९ औं हप्ता)

 
 
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
 
२. पुरस्कार वितरण
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा सञ्चालित सामान्य चिकित्सा र मेडिकल ल्याव टेक्नोलोजी कार्यक्रम पहिलो वर्षका विद्यार्थीहरुको दोस्रो त्रैमासिक परीक्षामा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीहरूलाइ प्रोत्साहन स्वरूप पुरस्कार वितरण गरिएको छ।

३. अन्तर्राष्ट्रिय नर्स दिवश
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकका शैक्षिक तथा प्रशासनिक कर्मचारीहरूको उपस्थितिमा २०४ औं अन्तर्राष्ट्रिय नर्स दिवशको उपलक्ष्यमा “Our Nurses Our Future The Economic Power of Care” स्लोगन सहित फ्लोरेन्स नाइटिङ्गलको फोटोमा मार्ल्यापन गरी सफलताका साथ मनाइएको छ।
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.