Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-05-06
Expiry Date: 2024-05-12

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०१।२५ गते, सोमवार
(अवधि वि.सं. २०८१।०१।१७ देखि २०८१।०१।२४ सम्म । इ.सं. २०२४, १८ औं हप्ता)

 
 
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
 
२. नतिजा प्रकाशन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा सञ्चालित सामान्य चिकित्सा र मेडिकल ल्याव टेक्नोलोजी कार्यक्रम पहिलो वर्षका विद्यार्थीहरुको दोस्रो त्रैमासिक परीक्षाको मिति २०८१/०१/२१ गते नतिजा प्रकाशन भएको छ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.