Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-05-06
Expiry Date: 2024-05-11

 
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
  आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०१।२४ गते, सोमवार
अवधिः वि.सं. २०८१।०१।१७ देखि २०८१।०१।२३ गते सम्म (ई.सं. २०२४, १८ हप्ता) ।
साप्ताहिक अंक: १८/२०२४
 

१. अवलोकन कार्य सम्पन्न:
स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा अध्ययनरत नर्सिंग विधार्थीहरुको पाठयक्रममा आधारित community posting अन्तर्गत  स्थानीय स्तरमा रहेका औधोगीक क्षेत्र, नेपाल खानेपानी संस्थानको कार्यालय, नेपाल दुग्ध विकाश संस्थानको अवलोकन कार्य सम्पन्न भएको छ | अवलोकन गर्ने क्रममा त्यस कार्यालयका प्रमुख लगायत कार्यरत सम्पूर्ण कर्मचारिहरुबाट विधार्थीहरुले राखेका जिज्ञाशालाई सकारात्मक रुपमा लिई संस्थाको बारेमा पूर्ण जानकारी उपलव्ध गराई  उल्लेखनिय सहयोग गर्नु भयो | 

२. अनुशासन तथा सुशासनका बारेमा शिक्षा :
स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा अध्ययनरत केहि बिधार्थीहरुलाई अनुशासित हुन तथा सकारात्मक सोच लिई अध्ययन गर्न उत्प्रेंणित गरि यसबाट विधार्थीको व्यक्तिगत जिवनमा हुने फाइदाका बारेमा यस प्रतिष्ठानका प्राचार्यबाट बुँदागत रुपमा शिक्षा दिनु भयो |     
 
   
   

       
 
                                             

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.